मितिः २०७८।०२।२१
सूचनाः अनलाईन कक्षा सञ्चालन, User ID and Password सम्बन्धमा ।
उपरोक्त विषय सम्बन्धमा यस विभागमा सञ्चालित स्नातक तह BBS दोस्रो, तेस्रो र चौथो वर्षकाकक्षाहरु अनलाईन विधिद्वारा मिति २०७८ जेठ २३ गते विहान ७ देखि १० बजे सम्म सञ्चालन गरिने हुदाँ आ–आफ्नो Email ID (User ID and Password) नपाएका विद्यार्थीहरुले यसै सूचनालाई आधारमानी फोन, मेसेन्जर सम्पर्कमा आउनहुन जानकारी गरिन्छ ।
नोटः आफ्नो User ID मात्र चलाउनुहोला अरुको User ID चलाएको पाइएमा नियमानुसार कार्वाही हुने समेत जानकारी गर्दछु ।
सम्पर्क व्यक्ति
१. श्री शंकरदत्त भट्ट – ९८५८७५१२५१
२. श्री मनिष ओझा – ९८५८७५१८४७
३. श्री भीमबहादुर वि.क. – ९८४८७०५१३८