Have you any question?

099521253

management@fwu.edu.np

Notice Detail

सूचनाः अनलाईन कक्षा सञ्चालन, User ID and Password सम्बन्धमा ।

  • By / Admin
  • Jun 4, 2021
  • Notice for: All

मितिः २०७८।०२।२१

 

सूचनाः अनलाईन कक्षा सञ्चालन, User ID and Password सम्बन्धमा ।

 

उपरोक्त विषय सम्बन्धमा यस विभागमा सञ्चालित स्नातक तह  BBS  दोस्रो, तेस्रो र चौथो वर्षकाकक्षाहरु अनलाईन विधिद्वारा मिति २०७८ जेठ २३ गते विहान ७ देखि १० बजे सम्म सञ्चालन गरिने हुदाँ आ–आफ्नो Email ID (User ID and Password) नपाएका विद्यार्थीहरुले यसै सूचनालाई आधारमानी फोन, मेसेन्जर सम्पर्कमा आउनहुन जानकारी गरिन्छ ।

नोटः आफ्नो User ID मात्र चलाउनुहोला अरुको  User ID चलाएको पाइएमा नियमानुसार कार्वाही हुने समेत जानकारी गर्दछु ।

सम्पर्क व्यक्ति

१. श्री शंकरदत्त भट्ट           – ९८५८७५१२५१

२. श्री मनिष ओझा            – ९८५८७५१८४७

३. श्री भीमबहादुर वि.क.    – ९८४८७०५१३८